Websoft University

आगलागीमा परी १ जनाको मृत्यु


सुनसरी, कार्तिक १ गते । रातो तारा डट कम,सुनसरीको गढी गाउँपालिका-२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको छ । टाटीको बेरा,  फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान राती १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.