Websoft University

सरकारले अनिवार्य श्रम सम्जौता गर्ने


काठमाण्डौं,फागुन २७ गते । रातो तारा डट कम,सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारी गरेको कुरा जनाएको छ । पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.