Websoft University

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


झापा, फाल्गुन २६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-१५ धुलावारी चन्द्रगढी सडक खण्डमा आइतवार ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका झापा बाह्रदर्शी गाउँपालिका-३ बस्ने बर्ष ६२ को चुनु हेमरनलाई बिहान सवा ११ बजे ठक्कर दिएको थियो । 

ठक्करबाट हेमरनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.