अमृता भण्डारी , काठमाडौ फागुन २४ गते । रातो तारा डट कम,
लोकदोहोरी सर्जक सुदिपकुमार दाहालले पहिलो एल्बम काठे दोहोरी गित “ नगर धेरै लेट “ सार्बजनिक गरेरका छन।
उक्त गितमा राजु बिरहीको शब्दरसंगीत अनि राजु बिरही पार्बती कार्की र सुमित्रा सत्यालको आवाज रहेको छ भने धर्मराज, बिजय, विशाल अनि गिताको अभिनय रहेको उक्त गित रिलिज हुने बितिकै चर्चा बटुल्दै छ।गितमा राजु बिरहीले जिरिमा कुरि बस्छु भनेका छन भने पार्बती कार्किले पनि अरनिको बस चढेर जिरिमै भेट्न आउने बाचा गरेका छन ।
हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु बिरहिले नै निर्देशन गरेको उक्त भिडियोमा छायांकन डेनिस खनाल र सम्पादन प्रेम कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको छ र उक्त गित रक्षा म्युजिक प्राली मार्फत युटुबमा सार्बजनिक गरिएको हो।

Post a Comment