काठमाडौं, असार २८ गते । रातो तारा डट कम,अमेरिकाले प्रमुख सत्रु ठानेको उत्तर कोरियाविरुद्ध विश्व समुदायलाई एक बनाउन अन्तराष्ट्रिय समुदाय लागि परेका छन् । आणविक हातहतियार निरन्तर परीक्षण गर्दै अआएको कोरियाले पछिल्ला दिनमा अमेरिकालाई चुनौती दिइराखेको छ।
कस्तो बिडम्बना अमेरिकाले आणबिक परिक्षण गर्दा हतियार बिक्री गर्दा हुने अरूले त्यो काम गर्न नहुने रे ? भारतले नेपाल पाकिस्तान बगलादेश भुटानमा थचो मिचो गर्ने नेतालाई किनेर प्रभाव जमाउने भारतीय कृयाकलाब यसक्षेत्रका जनताले मनपराएको छैन। त्यसैले उतर कोरिया संग नेपालले सम्बन्ध सुधार गर्न पर्छ जनता भन्दैछन् ।
अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ।
जापान आएपनि राष्ट्रपतिले भने पिन किन गर्ने सम्बन्ध बिक्षेत
सुधार पो गर्नु पर्छ।

Post a Comment