बिराटनगर, जेठ २७ गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्र, पथरीसनिश्चरे, ४ र ९ नम्बर वडा को केन्द्र मा भएको कोणसभा सम्पन्न भएको छ।
दिन भरि प्रचारप्रसार र घरदैलो कार्यक्रम सके पछि सो क्षेत्रको
बिचमा कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा कार्यक्रमका प्रमुख अतिथि क. कुसल लिम्बू , जहरमान लिम्बु र टंकमाया गौतम , गंगा साम्बा , वडा अध्यक्ष क गोबिन्द भण्डारी सहितले कोणसभालाई सम्बोधन गर्नु भएको थियो ।
Post a Comment