बिराटनगर असार ४ गते । रातो तारा डट कम,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज विराटनगरमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वच्छ नागरिक अभियान अन्तगर्त मतदातालाई भयरहित बातावरणमा आम निर्वाचन सम्पन्न गर्नका लागी समान प्रतिनिधित्व लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा मानवअधिकारकर्मी , विभिन्न पेशाकर्मि सञ्चारकर्मि लगायतको सहभागिता रहेको थियो ।
स्वच्छ निर्वाचनका लागी हरेक नागरिकले स्थानिय तहको निर्वाचनमा समान प्रतिनिधित्व गर्न बर्तमान समयमा आवश्यक रहेको बताएका थिए । कार्यक्रमामा औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोध राज प्याकुरेल, मधेष अधियन्ता राजेश अधिरा विराटनगर मिना जोशी लगायतको सहभागिता रहेको थिए ।
Post a Comment