Websoft University

प्रदेश स्तरीय महासंघको बिराटनगरमा साधारण सभा सम्पन्न



नेपाल उधोग बाणिज्य महासंघ,अन्तरगतकै १ नम्वर प्रदेश स्तरीय महासंघको आज बिराटनगरमा साधारण सभा सम्पन्न भएकोछ । देश सघीयतामा गईसके पछि केन्द्रिय महासंघको आवानमा स्थापना भएका प्रदेश स्तरिय महासंगमा १०४,उधोग संग आवद्घ संस्थाहरु हल रहेकाछन ।



अहिले सम्म पाँच प्रदेशमा निर्वाचन भईसकेको र बाँकी तीन प्रदेशमा निर्वाचन हुदैगरेको जानकारी प्राप्त भएकोछ ।

उधोग बाणिज्य महासंगका केन्द्रिय पूर्व अध्यक्ष तथा कार्याक्रमका प्रमुख अतिथि चण्डीराज ढकालले १ नम्वर प्रदेश स्तरीय उधोग बाणिज्य महासंघको आज बिराटनगरमा पानसमा बती बालेर प्रथम साधारण सभाको उदघाटन गर्नु भयो ।

कार्याक्रमलाई सम्वोधन गर्दै, देश अव सघीयतामा गईसेकेकाले आमिले पनि सोहिअनुरुपनै काम गर्दै जानु पर्छ भन्नु भयो । उधोग बाणिज्यमहासंले सबैलाई मिलाएर लैजाने र यो प्रदेश स्तरिय महासंघ पनि केन्द्रबाटै सबै परिचालित हुने छन भन्नु भयो ।

अन्त्यमा ढकालले भन्नु भयो हामी सबैले मिलेर काम गर्ने हो त्यसैले सबै पदहरुलाई आजै हुने बन्द सत्रमा मिलाएर लैजादा राम्रो हुनेमा आफु आसावादी भएको बताउनु भयो ।

यो कार्याक्रममा भागलिन तीस जना सदस्य मध्ये २५ जना आईपुग्नु भएको बुइोको छु र यो खुल्ला सत्र पछि हुने बन्द सत्रमा सबैको सहमतिमा नया कार्यासमिति बनोस भन्ने आफुले चाहेको कुरा राख्दै कार्याक्रम सफलताको शुभकामना दिनु भयो ।

प्रथम साधारण सभालाई सम्वोधन गर्दै क्षेत्रीय प्रशासक राजेश्वर मान सिंहले आफना भनाईहरु राख्दै,भारतबाट रेल कम्तीमा बिराटनर सम्मभए पनि ल्याउने कोसीस गर्दा राम्रो हुने बिचार राख्नु भएको थियो ।

उधोग बाणिज्य महासंघका पुर्व उपाध्यक्ष किश्वर प्रधान कुनै पनि कुराहरुलाई मिलाए र मिलेरै जादा राम्रो हुने र कोशी राजर्माको स्तर उन्ती कृषि पर्याटन सिचाई जस्ता कामहरुमा पनि सहयोगका लागि अग्रसर हुनु राम्रो हो भन्दै कार्याक्रम सफलताको शुभकामना दिनु भयो ।

क्षेत्र नंम्वर ५ का नव निर्वाचित अध्यक्ष गुणनिधि तिवारीले आफनो कुरा राख्दै अव सबै मिलेर सहमतिमा नै काम गर्नु राम्रो हो भन्दै कार्याक्रम सफलताको शुभकामना दिनु भयो ।

१ नम्वर प्रदेश स्तरिय उधोग बाणिज्य महासंघका सयोजक तथा प्रथम साधारण सभाका अध्यक्ष टंक दुलालले कार्याक्रमको बारेमा जानकारी गराउदै उपस्थित सबैलाई स्वागत गनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.