बिराटनगर असार ४ गते । रातो तारा डट कम-विराटगर महानगरपालिकाका १९ वटै वडाका वडाअध्यक्ष सहित सदस्य पदका लागि मुख्य राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रुपमा आज मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय परिसरमा अपराह्न ४ बजेभित्र प्रवेश गर्ने व्यक्तिले मनोनयन दर्ता गराउने सक्ने कानुनी प्रावधान रहेकोमा साँझ ६ बजेसम्म मनोनयन दर्ता गराउनेको घुइँचो लागेको थियो ।
मनोनयन दर्ता गराउनेको घुइँचो लाई हेर्दा विराटनगर महानगरपालिकामा थप मनोनयनपत्र दर्ता हुने सम्भावना रहेको छ ।
नेपाली कांग्रेस, एमाले नेकपा माओवादी केन्द्र, राप्रपा लगाएका दल र स्वतन्त्र का उम्मेदवारहरू
तामझाम का साथ मनोनयन दर्ता गराएका छन।

Post a Comment