बिराटनगर,जेठ २८ गते । रातो तारा डट कम,नेपाल कम्युष्ट पार्टी क्रान्तिकारी माओवादी बैध समुह संगआबद्घ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ले आज बिराटनगरमा एक कार्याक्रमको आयोजना गरेर महानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेकोछ ।
मोर्चाको नगर कमिटिले गरेको कार्याक्रममा बोल्दै मेयरका उम्मेदवार सन्तोष सरकारले भने महानगर वासिहरुले आफुहरुलाई सहयोग गरेमा नगरको बिकासमा प्रहिलो प्राथमिकता रहने बताउनु भयो ।
घोषणा सभामा बोल्दै सन्तोषले भने यही असार १४ गते हुन गईरहेको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा हाम्रो पार्टिले चुनाव भाग लिदै भण्डाफोर अभियान समेत चलाउन निर्वाचनमा भाग लिएकोजानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै सन्तोष सरकारले यो स्थानिय तह को निर्वाचनमा मोरगका करिव ९० प्रतिसत स्थानिय निकायमा उम्मेदवारी दिने छौ र अहिले बिराटनगर महानगरपालिकामा ४ नं वडामा राम बिन, ५ महम्द बेचन सदस्यहरु, ६ नम्वर वडाहरुमा पनि वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।
सन्तोष सरकार राजनीतिमा भन्दा फिलिमि लाईनमा बढी अग्रस हुदै करिव आधा दर्जन फिलिमहरुमा निर्दैशन समेत सरकारले गरिसकेका छन ।
Post a Comment