Websoft University

विषालु च्याउ खाएर ३ जना विरामी


बिराटनगर,जेठ २६ गते।  रातो तारा डट कम- मोरङको सुन्दर-हरैचा नगरपलिका-७ मा विहीबार विषालु च्याउ खाएर एकै परिवारका  तीन जना बिरामी परेका छन्।

विरामी हुँनेमा सुन्दर-हरैचा नगरपलिका-७ मन्दिर टोल बस्ने ५३ बर्षिय सुध नारायण चौधरी, ४० बर्षिया  धिनया चौधरी र ८ बर्षिय कर्तब्य चौधरी रहेका छन्।

उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी चौकी गछीयाले जनाएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.