Websoft University

इटहरीस्थित लालिमा हाेटलका सञ्चालकद्वारा अात्महत्या : कारण डिप्रेसन



इटहरी,माघ १२ गते । सुनसरीकाे इटहरीस्थित लालिमा हाेटलका सञ्चालक दिल बहादुर कार्कीले बुधबार बिहान झुण्डिएर अात्महत्या गरेका छन ।

 इटहरीका सफल ब्यवसायी मानिने कार्की लामाे समयदेखी घाटी ,दम र सुगरबाट पिडित थिए । उनले हाेटल परिषर भित्रै झुन्डिएर अात्महत्या गरेका हुन । उनले अात्महत्या गर्नुकाे कारण नखुलेपनि स्थानीयहरूले भने डिप्रेसनकाे कारण अात्महत्या गरेकाे बताएका छन ।

उनकाे शव पाेष्टमार्टमकाेलागि धरान स्थित बिपि प्रतिष्ठान लगिएकाे इलाका प्रही कार्यालय इटहरीले जनाएकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.