Websoft University

अवैध काठ बरामद




झापा,माघ ५ गते।
झापाको शनिअर्जुन-५ स्थित खेमराज खरेलको घरबाट प्रहरीले मंगलबार ३१ थान सखुवाको गोलिया बरामद गरेको छ।

साँझ ५ बजेतिर खरेलको नवनिर्मित घरमा अवैध रुपमा काठ छ भन्ने विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीको टोलीले उक्त काठ बरामद गरेको हो।

प्रहरीले बरामद काठ सहित खरेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.