शिव भट्टराई मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वडा न ६ थापाचोकमा रहेको राम बहदुर थापा को गाई ग्वाली साथै नजिक मा रहेको परालको माचमा आगलागी भएको छ।
साँझ ४:०० बजे अचानक आगो लागि हुँदा ग्वाली र पराल जलि क्षती भएकाले इटहरी र सुन्दर हरैचाकाे वारुणयन्त्र, प्रहरी साथै स्थानीयहरुले आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ।
Post a Comment