१ नम्बर प्रदेशमा भोलि माघी तथा माघे संक्रान्तीको बिदा
विराटनगर पुस २९ गते । रातो तारा डट कम, प्रदेश १ मा भोली सार्बजनिक बिदा दिईएको छ । माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।
Post a Comment