Websoft University

बेलबारी नापी कार्यलयका अमिनी दिनेश कुमार शाहलाई ७ हजार घुस सहित पक्राउ


मोरङ बेलबारी, पुस २८ गते । रातो तारा डट कम, बेलबारी नापी कार्यलयका अमिनी दिनेश कुमार शाहलाई ७ हजार घुष रकम लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको छ । 

सोमवार दिउसो मोरङको बेलबारी १० भाउन्ने स्थीत पदम बहादुर श्रेष्ठको जग्गा नापी गरी सीमाङ्कन गर्न आएका शाह नरबहादुर तामाङ संग उक्त घुष रकम लिदालिदै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.