Websoft University

१०९ औं अन्तराष्ट्रिय महिला दिवस–विभिन्न कार्यक्रम गरि मनाईदै


काठमाण्डौ,फागुन २४ गते । रातो तारा डट कम,आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस, अर्थात वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरि काठमाण्डौ, प्रादेशिक १ नम्वर प्रदेशको राजधानी बिराटनगर गलाएतका सबै प्रदेश राजधानीहरुमा व्यापकरुपमै आज मनाइदैछ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् भने नेपालमा इान भव्यरुपमै मनाउदै आएको पाइन्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.