Websoft University

४ लाख मूल्य बराबरको अवैध कपडा बरामद


झापा, फाल्गुन ६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ सतिघट्टाबाट प्रहरीले ४ लाख मुल्य बराबरको अबैध कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राती ९ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको उक्त मुल्य बराबरको अबैध लत्ता कपडा बरामद गरेको हो । बरामद भएको अबैध लत्ता कपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.