शिव भट्टराई - सुनसरी भदौ ३१ गते । रातो तारा डट कम,
इटहरीको पुरानो बिद्यालय जनता मा.विका २०४६ सालका बिद्यार्थीहरुले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु मध्ये एक देखि दश कक्षाका उत्कृष्ट बिद्यार्थीहरु लाई ६ हजार ५ सय देखि २० हजार सम्म नगद पुरस्कार बितरण गरेका छन्।
आफु अध्ययनरत बिद्यालयलाई सहयोग गर्न सबै पुराना बिद्यार्थीहरु भेला भएर उत्कृष्ट बिद्यार्थीहरुलाई उत्साहित गर्न नगद सहित पुरस्कार बितरण गरिएको कार्यक्रमका संयोजक बाबुराम प्रधानले बताए ।
बिद्यालयमा अध्ययनरत ४६ जना बिद्यार्थीहरुलाई स्कुल पोशाक एजुकेशन ग्लोबल नेपालको सहयोगमा उपलब्ध गराईएको थियो।बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न बिभिन्न पुराना बिद्यार्थीहरुबाट रकम संकलन गरि प्रमाणपत्र, मेडल तथा नगद उपलब्ध गराईएको संयोग पराजुलीले जानकारी दिए।यस
पुरस्कारलाई प्रयोजन गर्नुहुने ब्यक्तित्वका नामहरु यस प्रकार छन्:
शुभलक्षमी लमसाल
शान्ति सुवेदि
प्रिति खनाल बस्नेत
गणेश अधिकारी
पबित्रा बजगाइ
सदेसा बिस्ट
राकेश चौधरी
भाईसन बर्देवा
उमेश पौडेल
लगायतले आफ्नै हातबाट पुरस्कार बितरण गर्नु भएको थियो।
आगामीदिनहरमा पनि यसलाई निरन्तर लैजाने जनाईएकोछ । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक छत्रपति ढुंगेल, शिब दाहाल, जोति कोईराला लयागतको उपस्थिति रहेको थियो ।

Post a Comment