Websoft University

समचार संच्याइएको बारे

बिराटनगर भदौ ३१ गते । यस रातो तारा डट कम, अनलाई खवर पत्रिकाले यही साउन १९गते प्रकाशन गरेको समचारको हेडिङ, लाईन समाज सेवी भावना खरेल समेतका महिलाहरुले सहयोग जुटाएर बिरामी उपचार गराए भन्ने समचारको ५ औं प्याराग्राफको रु १ लाखलाई संच्याइ रु १ लाख १८ हजार रकम संच्याइएकोछ ।

बिराटनगर ७ गहेली टोल मिलन चोक बस्ने ज्ञानेन्द्र प्रसाद दाहाल,लाई सोही ठाउँका स्थानिय महिलाहरुको सकृयातामा माथि उल्लेखित सो रकम संकलन गरि उचारका लागि दिएको थियो ।

भावना खरेल उपाध्यायले मिति २०७५÷५÷३१ गते माथि उल्लेखित समचार सच्याई दिन पत्र लेखेकाले उक्त समचारको ५ औं प्याराग्राफको ७ औ लाइनमा भारु एकलाख र आफन्तहरुको सहयोग भन्ने शब्दमा त्रुटि भएकाले सो शब्द सच्याई बिरामी दाहालले आफै भनेअनुसार उनको ससुराली बाट प्राप्त रु ५० हजार, महिलाहरुबाट उपलब्द रु १ लाख १८ हजार समेत लाई भारु बनाई उपचार गर्न गएको भन्ने समचार हुनु पर्नेमा अन्यथा भएकाले सो शब्दहरू सर्च्याइएकोछ।सम्पादक

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.