Websoft University

माओवादी केन्द्र र सघीय समाजवादी फोरम बिच कुन कुन ठाउमा तालमेल भयो


बिराटनगर,असार ४ गते । रातो तारा डट कम, स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा पाटीहरुका बिच तालमेल र सहमति तिब्ररुपमा हुँन थालेकोछ ।

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सिबकुमार मण्ड, गोपी आछामी, गणेस उप्रेतिको सकृयतामा सघीय समाजवादी फोरम सग बिभिन्न महानगरपालिका, गाउपालिका, र नगरपालिकाहरुमा सहमति र चुनावी तालमेल हुन थालेकोछ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य क गणेश उप्रेतीले भुराज राई, गोपी आछामी, दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्रका तर्फबाट सासद सिवकुमार मण्डल,गोपी आछामी, गणेश उप्रेती, र सघीय समाजवादी फोरमका तर्फबाट भुराज राई,जयराम यादव, राजकुमार यादव,र जितेन्द्र समेतको बार्ता समितिले निम्न सहमति र चुनावी तालमेल समेत गरेकोछ ।,

बिराटनगर महानगरपालिकामा प्रमुख सघीय समाजवादी फोरम उप,प्रमुख मा माओवादी केन्द्र, कटहरी गाउपालिकामा प्रमुख फोरम उप प्रमुखमा माओपवादी केन्द्र, धनपाल थान गाउपालिकामा प्रमुख माओवादी केन्द्र र उप प्रमुखमा फोरम,रतुवामाई नगरपालिकामा प्रमुख नेकपा माओवादी केन्द्र, र उप प्रमुखमा फोरम,का तर्फबाट उम्मेदवारी दिने सहमति भएको क गणेशले जानकारी दिनु भएको थियो ।

वहाका अनुसार सुनवार्सी लगाएतका ठाउहरुको बारेमा छलफल भईरहेका र सहमति हुन बाँकी रहेको समेत जानकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.