Websoft University

मोटर वितरक कम्पनी र सौर्य एयरलाइन्स बिच सम्जोैता


काठमाडौं, जेठ ३० गते । रातो तारा डट कम-टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सौर्य एयरलाइन्ससँग ब्राण्डिङ सम्बन्धी सम्झौता गरेको छ ।
मोटर वितरक र वायुसेवा दुई कम्पनीबीच १ वर्षका लागि यस्तो प्रकारको सम्झौता भएको हो । यस्तो सम्झौता अहिलेसम्म नेपाली इतिहासमा भएको थिएन ।

अब सौर्य एयरका जहाज बाहिर र भित्र सिप्रदी ट्रेडिङसम्बद्ध टाटाका ब्राण्ड झल्कने विज्ञापनहरु रहनेछन् । आफ्नो कम्पनी, उत्पादन र सेवाको प्रवर्द्धनका लागि नौलो शैली अपनाइएको सिप्रदी ट्रेडिङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.