Websoft University

५४ थान गाई गाेरु पक्राउ



रबिन्द्र बराल- रंगेली,माेरङ जेठ २४ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यलय रंगेलीले नेपाल बाट भन्सार छलि अबैध रुपमा भारत तर्फ लैजादै गरेको ५४ थान  गाई गाेरु पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय रंगेली तथा मातहतका प्रहरी युनिटहरुबाट  खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा  १४ थान गोरू ९ थान गाई ,१४ थान बाच्छा तथा ५ थान बाच्छी पक्राउ गरेको थियो । तिनको करिव दुईलाख ५० हजार मुल्य रहेको रंगेली प्रहरीले जनाएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.