बिराटनगर, जेठ २६ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकाले आ.व. ०७२/०७३,मा (एम. सी.पी. एम.) न्युनतम सर्त तथा कार्यसम्पादन मापन मा दोश्रो श्रेणीमा अंक प्राप्त गरेकाले, नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकृतीमा विराटनगर महानगरपालिकाले पूरस्कृत गरेको छ ।

उक्त कार्यमा राम्रो काम गर्ने बिराटनगर महानगरपालिका का सुचना अघिकारी श्री नन्दिकेशर भण्डारी सहित १० जना कर्मचारीहरुलाई रु. १ लाख एक मुष्ठ रकम सहित महानगरपालिकाले पूरस्कृत गरेको छ ।
Post a Comment