Websoft University

त्रियुगा नगरपालिकामा पहिलोपटक नगर प्रहरी परिचालन




गाईघाट  माघ १३ गतेे ।
त्रियुगा नगरपालिकाले आफ्नै मातहतमा नगर प्रहरी नियुक्ति गरेर परिचालन गरेको छ । नगरपालिकाभित्रको फोहर व्यवस्थापन, सवारी आवागमन व्यवस्थापन र नगर गस्तीका लागि पहिलोपटक नगर प्रहरी नियुक्त गरेर परिचालन गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत भानुक्त न्यौपोनेले बताएका छन् ।

नगरपालिकालाई स्थानीय स्वायत्तता ऐनअन्तर्गत नगर प्रहरी तथा सुरक्षागार्ड राख्न र परिचालन गर्न पाउने अधिकार रहेको छ । ढिलै भए पनि यो कार्य आफूले त्रियुगा नगरपालिकामा थालनी गरेको अधिकृत न्यौपानेले बताए ।

हाललाई पाँचजना नगर प्रहरी नियुक्त गरिएको छ । नगरपालिका स्थापना भएको १८ वर्षपछि नगर प्रहरी परिचालन गरिएको छ ।

0

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.