Websoft University

लागूऔषध सहित २ पक्राउ


मोरङ, फाल्गुन ६  गते । रातो तारा डट कम, मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका-१३ बस्ने बर्ष २२ को दिनेश रोक्का र धरान-१६ बस्ने बर्ष २२ को गोविन्द मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक-१५ एम्पुल, डाईजेल्याव-१५ एम्पुल र एभिल-१५ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.