Websoft University

वडा नम्वर ११ मा जनसहभागिता बाहेक १ करोड ४७ लाखको काम हुदै,


बिराटनगर,जेठ १८ गते । रातो तारा डट कम,अहिले बिराटनगरमा सबै जसो वडाहरुका बाटो नाला भत्काइएको अवस्था रहेकोछ । यो अवस्था कहिले सम्म रहने हो, आम नगरवासीले बुइनै गारो परकोछ । पानी आउदा बिराटनगर हिलाम्मे घाम लाग्दा धुलाम्मे हुने गरेको सबैलाई बिधितैछ । प्रश्न चै यो अवस्था कहिले सम्म रहने हो, भन्ने मात्र रहेकोछ ।

अहिले बिराटनगर महानगरपालिकाका मेयर लाई भेटन जनताले धेरै गारो छ ! किन उनलाई यता उता कुदैमा ठिक भएको गुनासो नगरवासीहरुले गर्न थालेका छन । वडा नम्वर ११ मा गत वर्ष डुवानले धेरै धन जनको क्षति भएकाले यो वर्ष के कस्तो बिकास भइरहेकाछ, भने र वडा नम्वर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपाने संग भेटेर कुरा गर्दा- बिकास निमार्णका बारेमा वहाले धेरै कुरा बताउनुभयो ।

तिथेन्द्र न्यौपानेले दिनु भएको जानकारी अनुसार वडामा हाल जोड तोडले काम भइरहेको भन्दैै,एडिबीको सहयोगमा यो वडामा २ वटा कलवट बनेका छन भने भरत कार्की र भरत रायमाइाी घरको बाटो जोड्ने नहर वारी पारी दुइ कलवट बन्ने भएको जानकारी गराउनु भयो ।

त्यसैगरी,ग्रावेल नाला, तर्फ गोकुल मार्ग १७० मि,सेर बहादुरको घर अगाडी,नाला बाटो ८५ मि, राम शाह पथ ११० मि, जनसेवा मार्ग बाटो ४२५ मि,नाला ७५ मि,दुर्गा मन्दिर पुर्व र साकेला मार्ग ४ सय मि नाला समेत,जानकि पथ ८५ मि नाला र नयाँ प्रगति मार्गन नाला र बाटोमा, हाल लगातार काम भईरहेको जनकारी गराउनु भयो ।

कालो पत्र तर्फ स्वस्तिक मार्ग १५५ मि, साकेला मार्ग,अरुणेदय मार्ग,४०० मि,कालो पत्रेको काम भईसकेको बताउनु भयो । वडा अध्यक्ष न्यौपानेले दिएको जानकारी अनुसार सामुदायिक भवन लाई एक लाख प्रहरी चौकी लाई दुई लाख,जनपथ वाचनालयलाई ४२ हजार, अणोदय प्रा बि लाई २५ हजार सहयो गरेको छ भने जनपथ माबिको प्रगणमा माटो पुराउने काम समेतको, जनसह भागिता बाहेक ९३ लाखको काम भईरहेकोछ भने महानगरपालिकाको करिव ५४ लाख बराबरको लगानि समेत गरि जम्मा १ करोड, ४७ लाख को लागतमा यो वडामा काम भईरहेको जानकारी गराउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.