बिराटनगर बैशाख २७ गते । रातो तारा डट कम,आजदेखि नमस्कार होटलमा भारतीय शैक्षिक मेला सुरु भएकोछ । वाइड रेन्ज कंन्सलट्यान्सी नेपाल भन्ने संस्थाले भारतमै गुणस्थर निम्न भएको गुणस्तर हिन बिश्व बिधालयका कलेजहरुलाई खोजेर नेपालमा वर्षै पीच्छे ल्याएर नेपाली बिधार्थीहरुलाई ठगी गरिरहदा पनि नेपालको संघीय शिक्षा मन्त्रालय, १ नम्वर प्रदेश सामाजिक बिकास मन्त्रालय,
र बिराटनगर महानगरपालिका बोलेका छैनन् ।
र बिराटनगर महानगरपालिका बोलेका छैनन् ।
वाइड रेन्ज कंन्सलट्यान्सी नेपालले संस्थागत रुपमै बिधार्थीका अभिभावकहरूलाइ वर्षैपिच्छे करोडौं रकम ठगिरहेको भन्दै अभिभावकहरुले प्रश्न उठाएकाछन । यो सस्थाको दर्ता इजाजत प्रकृया, सरकारलाई तिर्ने राजश्वा पाउने अधिकार वर्षैपीच्छे मेला भन्दै बिधार्थी ठगी गर्न पाउने कि नपाउने महानगरपालिका बिराटनगर, सघीय शिक्षा मन्त्रालय १ प्रदेश सरकार बिकास मन्त्रालय वा प्रदेश सरकारले छानविन गरिहाल्नु पर्ने अभिभावक बताउदैछ।
आयोजक संस्था वाइड रेन्ज कंन्सट्यान्सी नेपाल दिएको जानकारी अुसार इन्जिरेरिङ ,नर्सिङ्ग,मेनेजमेन्ट मेडिकलमा बिधार्थी अध्यान गर्न ललाई फकाई लाने त्याहा पुगे पछि बिधार्थीहरुलाई कमसल खाना खुवाउने बिधार्थीलाई टचर गर्ने एक वर्ष पछि अनावश्यक रकमहरु बिधार्थीहरु संग माग गर्ने जस्ता कुरा वर्षै पिछे सुनिदै आएकोले यस्ता मेला लगाउन पाउने कि नपाउने भन्ने बारेमा प्रदेश सरकारको ध्यान जान जरुरी भएको बिराटनगरका अभिभावकहरुले आफनो कुरा बताउदै यसरी खुल्याम नेपाली बिधार्थी ठगी गर्न दलाल मार्फत भारतिय शिक्षण संस्थाहरुले नेपालमा खुल्याम काम गर्दैछन यो गलत हो बन्द हुनु पर्छ ।
Post a Comment