Websoft University

अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,सिन्धुलीको कमलामाई नगरपालिकाले नगरका १७ जना किसानहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । नगरभित्र रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा १७ वटा हाते ट्याक्टर वितरण गरिएको नगर कृषि शाखाले जनाएका छ । हाते ट्याक्टरको प्रयोग पछि हली, हलो र गोरु खोज्नुपर्ने झन्झट नहुने र खेती लगाउन पनि सहज हुने बताउँदै किसानहरुले खुसी व्यक्त गरेकाछन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.