Websoft University

आगलागीबाट १६ लाख बराबरको क्षति


झापा, वैशाख २५ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक मंगलवार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको  छ । आगलागीबाट दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा नजिकै रहेको उल्स चमेना गृह (होटल), निजको किराना पसल, घर भित्र रहेको लत्ताकपडा,भाडावर्तन, २ वटा बाख्रा,२ वटा खरायो, १३ वटा कुखुरा जलेर नष्ट भएको हो । राती सवा ९ बजे भएको उक्त आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.