Websoft University

देशभरका मालपोत कार्यालय आजदेखि खुल्दै छन


काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम, कोरोना भाइरसको महामारीपछि सुरू भएको लकडाउनले बन्द रहेका देशभरका मालपोत कार्यालय आजदेखि खुल्दैछन् । भूमिसुधार तथा व्यवस्थापन विभागले आवश्यक स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै कार्यालय खोल्न निर्देशन दिएपछि आजदेखि कार्यालयहरू खुल्न लागेका हुन् । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.