Websoft University

सड़क दुर्घटनामा एक जना घाइते


शिव भट्टराई मोरङ बैशाख ३१ गते । मोरंङको सुन्दरहरैचा नगरपालिका-५ बलियामा भएको सडक दुर्घटनामा एक जना घाइते भएका छन्।पश्चिमबाट पूर्व तर्फ गएको को १ ख ७२८४ नं को बस र बिपरीत दिशाबाट जाँदै गरेकोको २२ प ६१७० नं को स्कूटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कूटी चालक रतुवामाई नगरपालिका ८ बस्ने ७० बर्षीय
तिल बहादुर बस्नेत घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि बिराटनगरको नोवेल अस्पताल लगिएको छ त्यसैगरी स्कूटीको पूर्ण रुपमा क्षति भएको छ भने स्कूटी र बसलाई गछिया प्रहरी चौकीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.