शिव भट्टराई,मोरंङ-बैशाख ३१ गते । मोरंगको सुन्दरहरैचा ५ मा निमार्ण भएको नया वृन्दावन गौशालामा राधा कृष्ण मन्दिरको उदघाटन भएको छ । पुर्वकै ठुलो आकर्षक मनिदरको एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले उदघाटन गरेका थिए ।
धार्मीक पर्यटनको बिकास गर्न निमार्ण भएको उक्त मन्दिरमा राधेश्यम सेवा ट्रष्टले बैशाख २४ गते देखि जेठ १ गते सम्म श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन गरेको छ ।
नया वृन्दावन गौशालालाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सुनदरहरैचा नगरपालीकाले संसारकै अग्लो गाइृको प्रतीमा निमार्ण गर्ने प्रक्रिया सञ्चालन गरेको छ । करिब १ करोड बजेट बिनीयोजन भइ सकेको नगरपालीकाका मेयर शिव प्रसाद ढकालले बताए ।
ढकालका अनुसार नया वृन्दावन गैशालामा आउने भक्तजनलाई शहज बनाउन हाईवे देखि नै कालो पत्रे गर्ने योजना अन्र्तगत २ करोडको बजेट बिनियोजन गरि ठेक्का प्रक्रियामा गई सकेको बताए ।
मन्दिरको उदघाटन गर्दै एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले प्रदेश सरकार बाबु आमासंग छुटेएको सन्तान जस्तै पारामा सञ्चालन भई रहेको बताए । उन्ले प्रदेश सरकार जस्तो अवस्थामा सञ्चालन भएको भए। पनि सकारात्मक काममा आवश्यक सहयोग गर्दै जाने, प्रचार प्रसार गर्ने जस्तो कामलाई प्रदेश सरकारले गर्ने घिमिरेले बताए।

Post a Comment