मोरङ, बैशाख २८ गते । रातो तारा डट कम, मोरङ पथरी शनिश्चरे नपा ७ शैनिक चोक बस्ने जित ब. लिम्बुको घरमा चोरी भयो भन्ने खबर ईप्रका पथरीमा मिति २०७५।०१।२८ गते ०९२० बजेको समयमा ईप्रका पथरीमा जानकारी प्राप्त हुना साथा ईप्रका पथरी बाट प्रसनिको कमाण्डमा टोलि खटि बुझदा निजको श्रीमति बर्ष ७९ की पंञ्चमाया लिम्बु आफ्नै घरमा सुति रहेको अवस्थामा तत्काल नामथर वतन नखुलेको को कस्ले घरको पछाडि बाट बाँसले बनाएको टाटिको भित्ता भत्काई घर भित्र छिरी कानमा लगाएको सुनको बटारे, नाकमा लगाएको बुलाकी लुछी अ. १.५ तोला बराबरको सुन लुछी चोरी लगेको चोरी गर्ने व्यक्तिको खो.त भईरहको पंचमाँयाको अवस्था सामान्य उक्त स्थान ईप्रका पथरी बाट ७ कि.मि. दक्षिण पर्ने अन्य विवि पछि ।
पंञ्चमाया लिम्बुको सुनको बटारे, नाकमा गाएको बुलाकी चोरी भयो

Post a Comment