Websoft University

महिलाहरुका लागि सामुदायिक शिशू स्याहार केन्द्र प्रभाकारी बन्दै


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,महिलाको पारिश्रमीक बिनाको सेवामुलक कामको पहिचान गर्न र महिलालाई आर्थिक सशतिmकरणमा लैजानको लागी सामुदायिक शिशू स्याहार केन्द्र प्रभाकारी बन्दै गएको छ । सुम्भोलुङ सामुदायिक शिशू स्याहार केन्द्रका अध्यक्ष योगीता लिम्बूले म्याङलुङ नगरपालीका वार्ड १० मा भर्खरै सञ्चालनमा आएको नमुना शिशू स्याहार केन्द्रका पदाधिकारीहरुले गरेको अवलोकन कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै लिम्बूले कुनै पनि अभियानको सुरुवातमा विभिन्न चुनौतीहरु आउने र धैर्यताको साथ निरन्तर लागे लक्ष्यमा पुगिने बताउनुभयो । केन्द्रबाट स्थानीय ३० घर पविार लाभान्वित छन् । केन्द्रमा बच्चा राखी यहाँका महिलाहरु आम्दानीमुलक काममा लागेर पैसा आर्जन गरेपछि महिलाहरुमा आत्मबिश्वास बढेको,पैसा बचत गर्न थालेपछि पुरुषहरुले महिलालाई गर्ने व्यवहारमा समेत परिवर्तन आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.