शिव भट्टराई मोरङ चैत २७ गते । रातो तारा डट कम,मोरंङको सुन्दरहरैंचा वडा नंं ३ को आयोजना गरेको १ महिने तालिम अन्तर्गत पहिलो चरणको गुडिया तालिम सुरु भएको छ।
चैत्र १५ गतेबाट सुरुभएको महिला सीप विकास कार्यक्रमले राम्रो उपलब्धि भइरहेको कुरा सुन्दरहरैंचा नगरपालिका वार्ड नं.३ का वार्ड अध्यक्ष जीवन ढुंगानाले बताउनु भएको छ।
महिलालाई सीप सिकाएर नगरवासीलाई आत्मनिर्भर बनाउने नगरको लक्ष्य रहेको कुरा उहाँले बताउनुभयो।
वडाका करिव ६० जना महिलाहरुलाई ह्याण्ड व्याग, कुसन, सुर्केथैली र गुडिया बनाउने सीप सिकाई प्रशिक्षण कृतिका परियार र प्रमिला सुवेदीले बताइन् ।
Post a Comment