Websoft University

धनमाल चोरी


झापा, फाल्गुन ४ गते । रातो तारा  डट कम,झापाको दमक नगरपालिका-७ निलकण्ठ टोल स्थितमामा घरमा कोही नभएको मौकामा धनमाल चोरी भएको छ । बिगत १ बर्ष अगाडी देखी राकेश दाहालको घरमा १ तल्ले घरको फ्लाईट भाडामा लिएर बस्दै आएका रंजित शर्माको कोठाबाट शुक्रबार राती चोरी भएको छ । आज दिउँसो १ बजेको समयमा राजेश दाहाल कोठामा आएपछी चोरी भएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । कोठामा रहेको सामानहरु छरपस्ट पारीनुका साथै अन्दाजी ३ तोला सुन, चाँदी २५ तोला, नगद रू २२,००० गरी अन्दाजी २ लाख ३७,००० बराबरको धनमाला चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ भने चोरी गर्ने ब्यक्तीहरुको खोजतलाश कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.