काठमाण्डौं,माघ २९ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको मंसिर मसान्तसम्ममा परेका उजुरीमध्ये ४२ प्रतिशत मात्र पर्छयौट भएका छन् । आयोगमा परेको झन्डै १५ हजार उजुरी मध्ये अहिलेसम्म ४२ प्रतिशत मात्रै फर्छैट भएको हो । यसै अवधिमा आयोगले तीनसय ५२ जनालाई प्रतिवादी बनाउँदै एकसय २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । चालु आर्थिक वर्षमा नै ६७ जनालाई रङ्गेहात नियन्त्रणमा लिएको कुरा आयोगले जानकारी गराएकोछ ।
उजुरी परेका मध्ये ४२ प्रतिशत मात्रै अख्तियारमा मुद्द फर्छैट भएका छन

Post a Comment