Websoft University

कर्मचारीले सरकारको आलोचना गर्न नपाउने


काठमाण्डौं,माघ २९ गते । रातो तारा डट कम,सरकारी सेवामारहेका–नरहेका कर्मचारीले सरकारको आलोचना गर्न नपाउने भएकाछन् । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएकोहो । विधेयकमा निजामती कर्मचारीले राजनीतिक दल वा सङ्गठनको सदस्यता नलिन, राजनीतिक क्रियालापमा संलग्न नहुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुने व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ताले  जानकारी गराएका छन । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.