शिव भट्टराई सुनसरी फागुन ३ गते ।मोरगंको गछियामा हुन लागेको तेस्रो सुन्दरहरैंचा एक्स्पोको तयारी सम्पन्न भएको छ । कृषि ,पर्यटन,उद्योग र व्यापार आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ हुन लागेको एक्स्पोको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा हेलिकप्टर टुर प्याकेज सुविधा समेत रहने गरी एक्स्पो आयोजना गर्न लागिएको गछियामा स्टल तथा वालउद्यान वनाउने कार्य सम्पन्न भएको हो । आयोजक उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्कीले एक्स्पोको तयारी पुरा भएको जानकारी दिदै एक्स्पोले उत्पादक र उपभोक्ताहरुलाई सोझो सम्पर्क गर्न अवसर र्सिजना गर्ने वताए ।
सञ्चालन हुने एक्स्पोमा औधोगित उत्पादन ,कृषि उत्पादन ,सूचना प्रविधि,वैकल्पिक उर्जा ,घरायसी सामाग्री , विद्युतिय सामाग्री ,अटोमोवाइल्स ,बैक तथा वितिय संस्था लगायतका दुई सय वढी स्टल रहने एक्स्पोका सह संयोजक नागेश पोखरेलले जानकारी दिए । स्टल वुकिगं समेत भई सकेको सहसंयोजक पोखरेलले वताए ।
एक्स्पाको सुरक्षाको बिषयलाई दृष्टिगत गर्दै एक्स्पो परिसर भित्र सिसिक्यामेरा, मेलामा हुनसक्ने सम्भासवित दुर्घटना तथा व्यवसायीहरुको स्टलको क्षतीलाई पनि ध्यानमा राख्दै बिमाको व्यवस्था मिलाएको सल्लाहकार भोलेश्वर दुलालले बताए । एक्स्पोको विशेष आर्कषणका रुपमा रोजगार मेला , बाल उद्यान, खानाका परिकार , अस्ट्ीच, इमो , भेडा , उट , र टर्की प्रदर्सनी र राष्ट्यि कलाकारहरुको प्रस्तुति रहने छन ।
हेलिकप्टरबाट स्थानीय दृष्यावलोकन, पाथिभारा मन्दिरको दर्सन सहितको प्याकेज समावेश रहेको समेत जानकारी दिइयो ।

Post a Comment