Websoft University

रौतहट–कैलालीबीच एक दिवसीय क्रिकेट हुने



काठमाण्डौं,माघ २६  गते । रातो तारा डट कम,रौतहट ११ र धनगढी ११ विच एक दिवसिय क्रिकेट टुर्णामेन्ट हुने भएको छ । यसको लागि आवश्यक तयारी पुरा भएको रौतहट क्रिकेट संघले जनाएको छ ।

रौतहट क्रिकेट संघको कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवन साहले मैत्रीपूर्ण ओडिआई टुर्णामेन्टको लागि रौतहट ११ र धनगढी ११ विच प्रतिस्पर्धा हुने जानकारी दिनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.