विराटनगर फागुन ४ गते । रातो तारा डट कम, । चैत्रको पहिलो हप्तामा प्रदेश ५ को नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि प्रदेश १ का खेलाडीलाई हुलासले खेल पोसाक वितरण गरेकोछ।
विराटनगरमा एक कार्यक्रमको आयोजना गरे हुलास खाभ्य उद्योगका प्रबन्धक निर्देशक सुरेन्द्र गोल्छाले क्षेत्रीय खेलकुद विकाश सिमीती प्रदेश १ का अध्यक्ष रविन नगरकोटीलाई खेल पोसाक हस्तान्रण गरे । प्रदेश १ का करिव ६ सय खेलाडीहरुलाई करिव ४ लाख बराबरको ६ सय थान खेल पोसाक हस्तान्तरण गरेको छ ।

Post a Comment