भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने महोत्सवका लागि मञ्च निर्माण धमाधम भईरहेको छ, भने सरसफाई लगायतको तयारी सकिएकोछ ।
राष्ट्रपति, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई लगायतका अतिथीहरु उर्लाबारी आउने भएपछि यहाँको सुरक्षा व्यवस्था आजैबाट कडा बनाईएकोछ ।
Post a Comment