काठमाण्डौ,फागुन २ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकोछ । आफ्नो सम्वोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने तयारी गर्नु भएको समचारमा जनाएकोछ ।
प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्वोधन गर्ने

Post a Comment