(फायलफोटो)
विराटनगर,माघ २७ गते । रातो तारा डट कम,कर छलि गरेको आरोपमा आज राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगर – ५ मा रहेको ‘भोलेबावा टेर्डसमा छापा हनेकोछ।
भोला, गुड्का, करेन्ट तयारी चाउँचाउ डिलरको कारोबारो गर्ने टेड्रसले कर छलि गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार छापा मारेर आर्थिक कारोबार
का ठुुुुलो मात्रामा कागजात बिल रजिस्ट्रार समेत जफत गरेर अनुसन्धानका लागि इटहरी लगेको छ।
अनुसंधान पछि कार्यवाही अगि बढने राजस्व अधिकृतले बताएका छन।

Post a Comment