काठमाडौ माघ२६ गते । रातो तारा डट कम,बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।
नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक

Post a Comment