Websoft University

अवैध सामान बरामद


मोरङ, पौष ७  गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले अन्दाजी १ लाख
६६ हजार ४ सय ७३ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट र सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा खाद्यान्न, लत्ताकपडा, किराना सामान, साईकल र रजनिगंधा- तुलसी बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.