Websoft University

नेकपामा नेताहरु प्रतिवेदनको पक्ष विपक्षमा, बैठक जारी



काठमाण्डौं,पुस ६ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रतिवेदन माथिको छलफल चलिरहेको छ । भोलिसम्म सबै सदस्यहरुले बोल्ने क्रम सक्नेगरि बैठक आज पनि सुरु भएको छ ।

बिहान ८ बजेपछि पार्टी कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । हिजोसम्मको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । अध्यक्ष ओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालपक्षका नेताले विरोध गरेका छन् ।

पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्काे विरोध गरेका छन् । बैठकमा सरकारको कामको समिक्षा सहित नेताहरुको जीवनशैलीका विषयमा पनि छलफल भइरहेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।                                 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.