Websoft University

पर्साका दर्जनौ प्राथमिक विद्यालयका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य

{फायल फोटो}

काठमाण्डौं,पुस ६ गते । रातो तारा डट कम, चिसो र शीतलहरका कारण  पर्साका ग्रामिण क्षेत्रका विद्यार्थी प्रभावित भएका छन् । कक्षाकोठामा विद्यार्थीका लागि डेस्क र बेन्च समेत नहुँदा जिल्लाका दर्जनौ प्राथमिक विद्यालयका विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएकाछन् ।

जिल्लाका दुई दर्जनभन्दा बढी प्राथमिक विद्यालयमा डेक्स बेन्चको अभाव छ । पर्साका अधिकांश विद्यालयका विद्यार्थीहरु घाम लागेको बेला चौरमा र शितलहरका बेला कक्षा कोठामा बोरा विछ्याएर बर्षौदेखि पढ्दै आएका छन् ।
सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिले सामूदायिक विद्यालयहरुको भौतिक संरचनामा ध्यान नदिएका कारण विद्यार्थीहरु चिसो भुईमै पढ्न बाध्य भएका शिक्षकहरुको गुनासो छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.