Websoft University

विराटनगर महानगरपालिकाको प्रथम नगरसभा शुरु




बिराटनगर,भदौ २३ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको पहिलो नगरसभा आजबाट शुरु एको छ । यो नगर सभा आफैमा एउटा ऐतिहासिक नगर सभा पनि हो र यसले बिराटनगर वासीको चहानालाई पनि साकार गर्नु पर्ने भएकोछ ।


नगर भित्र दर्सकौं देखि पीडा भोगिरहेका नगर वासीहरु महानगरको सुबिधा प्राप्त गर्न अइौ केहि समय नगर वासीले पर्खर्नु पर्खर्नु पर्नेछ । बिराटनगर महानगर घोषणा भएपछि गाउँ देखि शहर सम्मको कुरालाई एकै पटक खोपानी, बाटो, बिजुली, शिक्षा, स्वास्थ्य,दैनिक उपभोग्य बस्तुमा मिसावटको
समस्या,जनताको चहाना समेतलाई एकैपटक यस सभाले सामना गर्नु पर्ने भएकोछ,।


यस्तो अवस्थामा यति धेरै समस्य समाधान भने एकै पट हुन्छ कि हुँन त्यो आउने समयलाई महानगर वासीहरुले पर्खर्नु पर्नेछ । केहि कुरा समावेश गर्न मेयर भीम पराजुजी र प्रमुख कार्यकारी अधिकृत संग सम्पर्क गर्न खोजेको तर वहाहरु संग सम्पर्क हुन सकेन जे होस आजबाट सुरु भएको यस नगर सभाले नीति कार्यक्रम,बजेट यस महानगर वासीहरुको मन जित्ने खालको हुनुपर्छ ।

अहिले बिराटनगर महानगरमा घोषणा भएपछि बिराटनगर अस्त व्यास्त नै भएकाले सुधार गर्न नगर सभाले आबश्यक कानुन बनाउन नगर वासीहरुले सुइााव समेत दिएकाछन । यस महानगरलाई सकारात्मक बाटोमा हिडाउनकै लागि पनि नियम कानुन र केहि निति नियाम बनाउन आबश्यक भएको देखिन्छ ।

सभामा विराटनगर महानगरका मेयर भिम पराजुली,उपमेयर इन्दिरा कार्की,कार्यकारी अधिकृत दिपक कोइराला र १९ वटै वार्डका वडाअध्यक्ष,सदस्यहरुको सहभागिता रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.